समाचार

भारतमा इच्छामृत्युलाई अनुमति

एजेन्सी : भारतको सर्वोच्च अदालतले आज पहिलोपटक निष्क्रिय इच्छामृत्युलाई अनुमति दिएको छ । ‘सम्मानका साथ मृत्यु’लाई मौलिक हकको मान्यताको व्याख्या गर्दै अदालतले उक्त अनुमति दिएको हो । न्यायाधीशद्वय जे.बी. पारदीवाला र के.वी. विश्वनाथनको इजलासले...

पुरा पढ्नुहोस
दैलेख–२ मा एमालेका पोखरेल अघि

दैलेख : हिजो सम्पन्न निर्वाचनको मतगणना जारी रहँदा दैलेख क्षेत्र नम्बर २ मा एमालेका लक्ष्मी प्रसाद पोखरेल अघि रहेका छन् । आठबीस नगरपालिका वडा नम्बर १ को मतगणना सम्पन्न हुँदा पोखरेलले तीन सय ६९...

पुरा पढ्नुहोस
काँग्रेसका थापाको अग्रता कायम

दैलेख : हिजो सम्पन्न निर्वाचनको मतगणना चली रहँदा दैलेख क्षेत्र नम्बर १ मा नेपाली काँग्रेसका उम्मेदवार वासना थापाले अग्रता कायम राखेकी छन् । यस क्षेत्रमा पर्ने छ स्थानीय तहमध्ये गुराँस गाउँपालिकाको मतगणना सम्पन्न हुँदा...

पुरा पढ्नुहोस
स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन

काठमाडौँ : निर्वाचन आयोगले यही फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा स्वास्थ्यकर्मी तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । निर्वाचनको व्यवस्थापकीय कार्य आयोगबाट स्वीकृत कार्यतालिकाबमोजिम निरन्तर जारी रहेको...

पुरा पढ्नुहोस
सहकारी ठगीविरुद्ध कांग्रेसको ‘शून्य सहनशीलता’

काठमाडौँ : नेपाली कांग्रेसले बचतकर्ताको सुरक्षा र ठगीविरूद्ध ‘शून्य सहनशीलता’को नीतिलाई राष्ट्रिय सहकारी नियमन प्राधिकरणमार्फत नियमन गर्न विभिन्न वाचा गरेको छ । यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कांग्रेसले सहकारी क्षेत्रमा...

पुरा पढ्नुहोस
देशभर पुग्यो निर्वाचन सामग्री

काठमाडौँ : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि देशभरका एक सय ६५ वटै क्षेत्रमा निर्वाचन सामग्री पुगेको छ । पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणाली तथा समानुपातिक निर्वाचन प्रणालीतर्फको गरी चार...

पुरा पढ्नुहोस
कर्णालीका तीन सय ५९ मतदान स्थल अती संवेदनशील

सुर्खेत : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा सुरक्षाका दृष्टिकोणले कर्णालीका तीन सय ५९ मतदान स्थलहरू अती संवेदनशील रहेको पाइएको छ । कर्णालीका दश जिल्लामा रहेका नौ सय ५९ मतदान स्थलहरुमध्ये तीन...

पुरा पढ्नुहोस
उम्मेदवारका विकासे ‘प्रतिबद्धता’

दैलेख : नेपालको संसदीय प्रणालीमा प्रतिनिधि सभा सदस्यको भूमिका महत्वपूर्ण हुन्छ । संसदीय अभ्यासअनुसार प्रतिनिधि सभा सदस्यले कानुन निर्माण, सरकार निर्माण, बजेट पारित, संसदीय निगरानी, संसदीय समितिमा सहभागिता, संवैधानिक सुनुवाइ लगायतका कामहरू गर्नुपर्ने हुन्छ...

पुरा पढ्नुहोस
महिलाले व्यवस्थापन गर्दै छन् मतदान केन्द्र

जुम्ला : यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा जुम्लाको चन्दननाथ मतदान केन्द्रमा सबै महिला कर्मचारी मात्र खटिने भएका छन् । जिल्ला सदरमुकाम खलङ्गा बजारस्थित चन्दननाथ माध्यमिक विद्यालयको मतदान केन्द्रमा मतदान अधिकृत, सहायक...

पुरा पढ्नुहोस
पन्ध्र मतदान केन्द्रमा तीन सय कम मतदाता

हुम्ला : आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हुम्लामा कायम गरिएका ६४ मतदान केन्द्रमध्ये १५ मतदान केन्द्रमा तीन सयभन्दा कम मतदाता छन् । जिल्ला निर्वाचन अधिकारी भीमबहादुर रोकायाका अनुसार ३४ हजार तीन सय ७२ मतदाता...

पुरा पढ्नुहोस